images
images

नयाँ सारथी लघुवित्तको १ लाख कित्ता ​बोनस शेयर नेप्सेमा सुचिकृत 


  • 431
    SHARES
  • २०७८ भाद्र १४ गते सोमबार

    नयाँ सारथी लघुवित्तको १ लाख कित्ता ​बोनस शेयर नेप्सेमा सुचिकृत 

    काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १ लाख कित्ता ​बोनस शेयर सुचिकृत भएको छ ।  

    नयाँ सारथी लघुवित्त वित्तिय संस्थाको ​बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो । 

    सो कम्पनीको ८.१३ प्रतिशत बोनस बापतको १ लाख ९१ हजार ५ सय २० कित्ता शेयर नेप्सेमा सचिकृत भएको हो


    images

    Logo