images
images

सानिमाको शेयर लगानीकर्ताको खातामा 


  • 620
    SHARES
  • २०७८ भाद्र १४ गते सोमबार

    सानिमाको शेयर लगानीकर्ताको खातामा 

    काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सको साधरण शेयर लगानीकर्ताको खातामा आएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले साउन ३० गते बाँडफाँड गरेको शेयर लगानीकर्ताको खातामा आएको हो । 

    सानिमा लाइफले साउनमा ६० लाख कित्ता शेयर बिक्रीमा राखेको थियो । त्यसमध्ये करिब ६ लाख कित्ता शेयर कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई दिएको थियो ।  आवेदन दिएकामध्ये ५ लाख ४० हजार जनाले न्यूनतम १० कित्ता शेयर पाएका थिए । 

    sanima.jpg


    images

    Logo