काठमाडौं । सिनर्जी पावर कम्पनीले साधारणसभा गर्ने भएको छ । कम्पनीले ०.५२६३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित साधारणसभा गर्न लागेको हो ।
सो कम्पनीको १५ औं वार्षिक साधारणसभा भदौ १८ गते बिहान ११ बजे कम्पनीको रजिष्टारको कार्यालय बालुवाटारमा बस्ने भएको छ ।
उक्त कम्पनीले आर्थिक वर्ष ०७७/०७८ को मुनाफा बाट शेयरधनिहरुलाई चुक्ता पूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिने भएको हो ।