काठमाडौ । अरुण काबेली पावर कम्पनीको शेयर मुल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार कम्पनीको १७ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो ।
सो कम्पनीको बुक क्लोज पछि मुल्य ६८१ रुपैयाँमा समायोजन भएको छ ।
अरुण काबेली पावर कम्पनीको अन्तिम कारोबार ७९७ रुपैयाँमा भएको थियो ।