images
images

एमसीसीबारे नेपालको कडा प्रश्न, अमेरिकाको नरम जवाफ (पूर्णपाठ)


  • 647
    SHARES
  • २०७८ भाद्र २४ गते बिहीबार

    एमसीसीबारे नेपालको कडा प्रश्न, अमेरिकाको नरम जवाफ (पूर्णपाठ)

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा नेपालले पठाएको कडा जवाफको एमसीसीले नरम उत्तर दिएको छ । नेपालले पठाएको प्रश्नको जवाफ पठाउँदै अमेरिकाले यो कुनै सैन्य रणनीतिको अंग नभएको प्रष्ट पारेको छ । साथै, परियोजनाको समयमै निर्माणका लागि यो सम्झौता आवश्यक रहेको भन्दै सम्झौता संशोधन गर्न नसकिने प्रष्ट जवाफ समेत पठाएको छ । 

    एमसीसी परियोजनाका सम्बन्धमा नेपालमा ठूलो विरोध भएपछि अर्थ मन्त्रालयले ११ वटा प्रश्न र १७ सहायक प्रश्न मिलेनियम च्यालेन्ज कर्पोरेसन, अमेरिकालाई पठाएको थियो । अमेरिकाले बुधबार यसको जवाफ पठाएको हो ।

    हेर्नुहोस् पूर्णपाठ


    images

    Logo