images
images

५० प्रतिशत लाभांश पारित गर्न महिला लघुवित्तले बोलायो साधारणसभा


  • 352
    SHARES
  • २०७८ कार्तिक ३० गते मंगलबार

    ५० प्रतिशत लाभांश पारित गर्न महिला लघुवित्तले बोलायो साधारणसभा

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते बुधबार साधारणसभा बोलाएको छ । कात्तिक ३० गते बसेको सञ्चालक समितिकोे बैंठकले कम्पनीको चौथो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । 

     उक्त संचालक समितिको ४७.५ बैठकबाट पारिद भएबमोजिम प्रत्येक १०० कित्ता शेयरमा ४७.५ बोनश शेयर वितरण मौजुदा चुक्ता पूँजीको २.५ प्रतिशतका  बोनस शेयर र २.५ प्रतिशतका  कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । 

    उक्त साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर १६ गते एक दिनका लागि शेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो । यस अनुसार मंसिर १५ गते सम्म कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा सहभागि हुन पाउनेछन् । 


    images

    Logo