images
images

मेरो माइक्रोफाइनान्सले बोलायो साधारणसभा 


  • 317
    SHARES
  • २०७८ मंसिर २ गते बिहीबार

    मेरो माइक्रोफाइनान्सले बोलायो साधारणसभा 

    काठमाडौं । मेरो माइक्रोफाइनान्सले साधारणसभा बोलाएको छ । बिहिबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको नबौँ वार्षिक साधाराणसभा मंसिर २४ गते बोलाउने निर्णय गरेको हो ।

    सो दिन बिहान साढे ११ बजे नुवाकोटको विदुर स्थित होटेल वाटर टावरमा साधारणसभा बस्नेछ । साधारणसभाले सञ्चालक समितिले यस अघि प्रस्ताब गरेको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि लाग्ने नगद लाभांश पारित गर्नेछ । 

    साधारणसभा प्रयोजनको लागि मंसिर ९ गतेदेखि २४ गतेसम्म शेयरधनी किताब खाता बन्द रहने जनाइएको छ । यस अनुसार मंसिर ८ गतेसम्म शेयर खरिद गरेका शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । 


    images

    Logo