images
images

इक्रा नेपालले बोलायो साधारणसभा  


  • 459
    SHARES
  • २०७८ मंसिर ५ गते आइतबार

    इक्रा नेपालले बोलायो साधारणसभा  

    काठमाडौं ।इक्रा नेपालको साधारणसभा  मंसिर २९ गते हुने भएको छ ।कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन दिनको २  बजे एलोफ्ट होटेल ठमेलमा  बस्नेगरी साधारणसभा बोलाएको छ । 

    उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हालको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ३१.३२३२७९२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 


    images

    Logo