images
images

आईपीओ निष्काशनका लागि सान्भी इनर्जीले पायो बोर्डबाट अनुमति


  • 570
    SHARES
  • २०८१ चैत्र १२ गते मंगलबार

    आईपीओ निष्काशनका लागि सान्भी इनर्जीले पायो बोर्डबाट अनुमति

    काठमाडौं । सान्भी इनर्जीले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइतबार कम्पनीलाई प्राथमिक सेयर निष्कासन अनुमति दिएको हो।

    सान्भी इनर्जीले अंकित मूल्य १०० रुपैयाँमा ३७ करोड ९० लाख रुपैयाँको ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न लागेको छ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड छ।


    images

    Logo