images
images

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?


  • 836
    SHARES
  • २०८१ चैत्र २१ गते बिहीबार

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वासाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

    पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १ सय रुपैयाँ ८० पैसादेखि ३ सय २ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। 

    सो आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images

    Logo