images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो


  • 373
    SHARES
  • २०८२ बैशाख १० गते बुधबार

    प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

    काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६३ विन्दुले घटेको छ । यससँगै सूचक घटेर २६८७ दशमलव ६८ अंकमा आएको हो ।

    यो सेसनमा ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ३८ कम्पनीको ६ हजार ४ सय २ कित्ता सेयर कारोबार भएको छ ।


    images

    Logo