images
images

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?


  • 399
    SHARES
  • २०८२ जेठ २ गते शुक्रबार

    सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८००  रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार  प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३००० रुपैयाँले बढेर प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     चाँदीयसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।  


    images

    Logo