images
images

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 432
    SHARES
  • २०८२ जेठ ४ गते आइतबार

    सुनको मूल्य  घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २००  रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्य कायम भएको हो । 


    images

    Logo