images
images

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 342
    SHARES
  • २०८२ जेठ ५ गते सोमबार

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ८४ हजार ८००   रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८४ हजार ८००  रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । 


    images

    Logo