images
images

सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?


  • 387
    SHARES
  • २०८२ जेठ १२ गते सोमबार

    सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ९१ हजार १०० रुपैयाँ  रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला१ लाख ९१ हजार ८००  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १००  कायम भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । 


    images

    Logo