काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८०० रुपैयाँ रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ८९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८०० कायम भएको महासंघले जनाएको छ ।
साथै,आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।