images
images

सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?


  • 411
    SHARES
  • २०८२ आषाढ ११ गते बुधबार

    सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १लाख ९२ हजार  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला १ लाख ९३ हजार ५  सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १५ सय रुपैयाँले घटेर  १ लाख ९२ हजार रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला २१४० रुपैयाँमा कारोबार भइरहेको छ ।


    images

    Logo