images
images

एनएमबी लघुवित्त २२.६३ प्रतिशत लाभांश पारित गर्न बोलायो साधारणसभा


  • 467
    SHARES
  • २०७८ मंसिर २४ गते शुक्रबार

    एनएमबी लघुवित्त २२.६३ प्रतिशत लाभांश पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं । एनएमबी लघुवित्त २१.५० प्रतिशत लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    कम्पनीले पुष २६ गते होटल पोखरा ग्रान्डमा बिहान ११ बजे बस्नेगरि बोलाएको छ । उक्त कम्पनिले २०७७/७८ को मुनाफाबाट चुक्त पुँजीको २१.५० प्रतिशत बोनस शेयर र १.१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    सो प्रयोजनको लागि कम्पनिले पुष ९ गतेदेखि २६ गतेसम्म शेयरधनी बिताब खाता बन्द गर्ने निर्णय गरेको छ । 


    images

    Logo