images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 236
    SHARES
  • २०८२ आश्विन ६ गते सोमबार

    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार भने सुनको मूल्य २ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

     यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर तोलामा २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी २ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


    images

    Logo