images
images

जलेर काम नलाग्ने संरचना र सवारी साधन पत्रुमा लिलाम बिक्री गर्ने तयारी


  • 204
    SHARES
  • २०८२ आश्विन १३ गते सोमबार

    जलेर काम नलाग्ने संरचना र सवारी साधन पत्रुमा लिलाम बिक्री गर्ने तयारी

    काठमाडौँ। सरकारले सबै मन्त्रालयका जलेर काम नलाग्ने भएका भौतिक संरचना, सवारी साधन, अन्य साधन र मेसिनरी औजार पत्रु सामानका रूपमा लिलाम बिक्री गर्ने भएको छ ।

    ५ असोजको मन्त्रिपरिषद् बैठकले ती सामान न्यूनतम लिलाम बिक्री मूल्य कायम गरी बिक्री गर्ने निर्णय गरेको थियो ।

     

    सोही अनुसार यस्ता मालवस्तु मिनाहा गरी अभिलेखबाट हटाउने र लिलाम बिक्री गर्न अर्थ मन्त्रालयले सूचित गरेको छ ।

    सिंहदरवार यस्ता वस्तुको लिलाम बिक्रीको व्यवस्था सहरी विकास मन्त्रालय र देश भरी स्थानीय प्रशासनबाट सो काम गर्ने निर्णय सहरी विकास मन्त्रालयले गरेको छ ।


    images

    Logo