सैनिक दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उपस्थित उच्चपदस्थहरु । नेपाली सेनाले हरेक शिवरात्रिको दिन सैनिक दिवस मनाउँदै आएको छ । (फोटो : रासस)