काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर आजदेखि खुला हुने भएको छ । कम्पनस्ले दिन लागेको २९.३८ प्रतिशत बराबरको हकप्रद शेयर आजदेखि असार ९ गतेसम्म खुला हुनेछ ।
सो हकप्रद शेयरका लागि सीआश्वा सेवा भइ आफ्नो डिम्याट खातासँग जोडिएका बैंकबाट आवेदन दिन सकिन्छ । अपिलाई धितोपत्र बोर्डले ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासनको अनुमति दिएको थियो ।