images
images

आजसम्म शेयर किन्नेले एचआईडीसीएलको हकप्रद भर्न पाउने


  • 407
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    आजसम्म शेयर किन्नेले एचआईडीसीएलको हकप्रद भर्न पाउने

    काठमाडौं । आजसम्म शेयर किन्ने वा होल्ड गर्ने शेयरधनीले जलविद्युत् लगानी तथा विकास कम्पनी एचआईडीसीएलको हकप्रद शेयर पाउने भएका छन् । सो कम्पनीले हकपैद प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्ने भएकोले आजसम्म कायम हुने शेयरधनी यसका लागि योग्य हुने भएका हुन् । 

    कम्पनीले यसअघि १ः१ बराबरको हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 


    images

    Logo