images
images

प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिन थाल्यो पुँजीबजार


  • 442
    SHARES
  • २०७८ जेठ २८ गते शुक्रबार

    प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिन थाल्यो पुँजीबजार

    काठमाडौं । प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि पुुँजीबजारको विषय समेटिन थालेको छ । बिहीबार प्रदेश १ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा यस्तो विषय समेटिएको हो । 

    प्रदेश १ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुँदा नम्बर २०८ मा पूँजी बजारलाई प्रदेशस्तरमा प्रवद्र्धन गर्न आवश्यक समन्वय र व्यवस्थाप गरिने उल्लेख गरिएको छ ।  

    screenshut.JPG


    images

    Logo