images
images

आज पनि रोकिएन नेप्सेको उछाल, परिसूचक ३००० को ऐतिहासिक विन्दु माथि


  • 378
    SHARES
  • २०७८ जेठ ३१ गते सोमबार

    आज पनि रोकिएन नेप्सेको उछाल, परिसूचक ३००० को ऐतिहासिक विन्दु माथि

    काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) ३ हजार अंक भन्दा माथि पुगेको छ । अघिल्लो दिन २ हजार ९ सय ८३ विन्दुमा बन्द भएको बजारले मंगलबार कारोबार खुुल्नुअघि प्रिओपनिङ सेसनमा नै ३ हजारको विन्दुलाई छोएको हो । 

    कारोबार सुरु भएपछि पनि नेप्सेको वृद्धिले निरन्तरता पाएको छ । १५ मिनेटमा बजार परिसूचक करिब ३० अंकले बढेको थियो । 


    images

    Logo