images
images

स्वेतगंगा हाइड्रोपावरले थाल्यो आईपीओ ल्याउने प्रक्रिया


  • 524
    SHARES
  • २०७८ श्रावण १३ गते बुधबार

    स्वेतगंगा हाइड्रोपावरले थाल्यो आईपीओ ल्याउने प्रक्रिया

    काठमाडौं । स्वेतगंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रक्रिया थालेको छ । आईपीओ निष्कासनका लागि सो कम्पनीले साउन २८ गतेका लागि साधारणसभा बोलाएको छ ।

    सो दिन धुम्बाराहीस्थित अकामा होटलमा साधारणसभा बस्नेछ । साधारणसभाले प्रस्ताव पारित गरी धितोपत्र बोर्डबाट स्वीकृत भएपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । 

    रामेछापको लिखुखोलामा २८ मेगावाटको आयोजना निर्माण गरिरहेको सो कम्पनीले सानिमा माई हाइड्रोपावरको ४४ प्रतिशत तथा डोल्मा इम्प्याक्ट फण्डको ३३ प्रतिशत लगानी छ ।  


    images

    Logo