काठमाडौँ । लक्ष्मी उन्नति कोषको ईकाइ मुल्य समायोजन भएको छ । सो कोषले घोषणा गरेको २५ प्रतिशत बराबरको नगद बोनस पछि मुल्य समायोजन भएको हो ।
मंगलबार सो कोषको प्रति ईकाइ १५.१२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजनपछि प्रति ईकाइ मुल्य १२.६२ रुपैयाँ कायम भएको छ ।