images
images

कुमारी इक्वीटी फण्डले ५ करोड बोनस दिने


  • 287
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    कुमारी इक्वीटी फण्डले ५ करोड बोनस दिने

    काठमाडौँ । कुमारी इक्वीटी फण्डले आफ्नो ईकाइधनिलाई ५ करोड रुपैयाँ बोनस दिने भएको छ । कोष ब्यबस्थापक कुमारी क्यापिटलको आइतबार बसेको बैठकले उक्त रकम लाभांस दिने घोषणा गरेको हो ।

    उक्त रकम मुनाफाको ५ प्रतिशत हो । कुमारी इक्वीटी कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित योजना हो ।


    images

    Logo