images
images

युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा 


  • 374
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा 

    काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्सको आइपिओ ३ सय ४२ रुपैयाँमा कारोबार भएको छ । सोमबार पहिलो पटक शुरु भएको कारोबारका लागि नेप्सेले दिएको १ सय १५ देखि ३ सय ४५ को रेन्जमा माथिल्लो बिन्दु नजिक गएर युनियन लाइफको शेयर कारोबार भएको हो ।
    यसैबीच आजैदेखि कारोबार खुलेको मनकामना स्मार्ट लघुवित्तको शेयर भने अहिलेसम्म कारोबार हुन सकेको छैन । सो शेयरलाइ नेप्सेले १ सय १० रुपैयाँ देखि ३ सय ३२ रुपैयाँको रेन्ज दिएको थियो ।


    images

    Logo