images
images

कुमारी इक्वीटी फण्डले तोक्यो बुक क्लोज मिति


  • 585
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    कुमारी इक्वीटी फण्डले तोक्यो बुक क्लोज मिति

    काठमाडौँ । कुमारी इक्वीटी फण्डले बुृक क्लोज मिति तोकेको छ । फण्डको योजना ब्यबस्थापक रहेको कुमारी क्यापिटलले साउन २५ गते बुक क्लोज गर्ने भएको हो ।

    कुमारी सामुहिक लागानी कोष अन्तर्गत संचालित फण्डले २०७७/७८ को लागि ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ लाभांस बितरण गर्ने निर्णय गरेको छ । 


    images

    Logo