दाङ । घोराहीमा रहेको आत्मनिर्भर लघुवित्तले आइपीओ जारी गर्ने भएको छ । संस्थाले १ लाख ८० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको हो ।
संस्थाको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।