images
images

सामालिङ हाइड्रोपावरको शेयर निष्कासन रोकियो


  • 691
    SHARES
  • २०७८ श्रावण २० गते बुधबार

    सामालिङ हाइड्रोपावरको शेयर निष्कासन रोकियो

    काठमाडौं । सामलिङ हाइड्रोपावरको शेयर निष्कासन रोकिएको छ । शुक्रबारदेखि स्थानीयवासीका लागि बिक्री हुने भनिएको सो शेयर कोरोनाभाइरस महामारी बढ्दै गएको र जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेका कारण स्थगित गरिएको हो ।


    images

    Logo