images
images

साहस उर्जाको आईपीओ २९ गतेदेखि, दोस्रो चरणमा सर्वसाधारणलाई


  • 839
    SHARES
  • २०७८ श्रावण २१ गते बिहीबार

    साहस उर्जाको आईपीओ २९ गतेदेखि, दोस्रो चरणमा सर्वसाधारणलाई

    काठमाडौँ । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि पहिलो चरणको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजनास्थल सोलुखुम्बुका आयोजना प्रभावित एवं स्थानीय बासिका लागि ३५ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

    सो शेयर छिटोमा भादौ ११ र ढिलोमा भदौ २७ गतेसम्म खुला हुनेछ । स्थानीय बासिले न्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

    पहिलो चरणमा स्थानीयवासीका लागि बिक्री गरिएको उक्त कम्पनीको शेयर दोस्रो चरणमा सर्बसाधारणका लागि खुल्ला हुनेछ ।


    images

    Logo