images
images

सिद्धार्थ इक्वीटी फण्डले तोक्यो बुक क्लोज मिति


  • 507
    SHARES
  • २०७८ श्रावण २४ गते आइतबार

    सिद्धार्थ इक्वीटी फण्डले तोक्यो बुक क्लोज मिति

    काठमाडौँ । सिद्धार्थ इक्वीटी फण्डले बुक क्लोज मिति तोकेको छ । फण्डको योजना ब्यबस्थापक सिद्धार्थ क्पापिटल लिमिटेडको श्रावण २१ गते बसेको बैठकले साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरेकाे हो ।

    संस्थाले फण्डका इकाईधनिहरुले करसहित ३० प्रतिशतका दरले हुन आउने रकम ४५ करोड रुपैयाँ प्रतिफल पाउने निर्णय गरिसकेको छ ।


    images

    Logo