images
images

हकप्रद शेयर जारी गर्न बरुण हाइड्रोपावरले नियुक्त गर्यो बिक्री प्रबन्धक


  • 428
    SHARES
  • २०७८ श्रावण २६ गते मंगलबार

    हकप्रद शेयर जारी गर्न बरुण हाइड्रोपावरले नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौ । बरुण हाइड्रोपावर कम्पनीले शेयरधनीहरुका लागी हकप्रद शेयर जारी गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

    यस कम्पनीले शेयरधनीहरुका लागी हकप्रद शेयर निष्काशन तथा बिक्री सेवाका लागी आरविवि मर्चेन्ट बैकिंङ्ग लिमिटेड र बरुण हाइड्रोपावर कम्पनीबीच आइतबार सम्झौता भएको हो ।

    * यसअघि प्रकाशित समाचारमा अन्यथा हुन गएकोले सच्याइएको छ । 


    images

    Logo