काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख २ सय ५० कित्ता शेयर १०० रुपैयाँ का दरले सर्वसाधारणका लागि गर्न बिक्री लागेको हो ।
उक्त कम्पनीको शेयर बिक्रीका लागि बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटललाई नियुक्त गरेकोे छ ।