images
images

सनराइज फस्ट म्युचुअल फण्डको ५० प्रतिशत प्रतिफल वितरण


  • 1.1K
    SHARES
  • २०७८ श्रावण ३२ गते सोमबार

    सनराइज फस्ट म्युचुअल फण्डको ५० प्रतिशत प्रतिफल वितरण

    काठमाडौं । सनराइज फस्ट म्युचुअल फण्डले ५० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।

    सनराइज म्यापिटलको सञ्चालक समितिको बैठकले शेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    फण्डले आर्थिक वर्ष ०७७/०७८ को नाफा बाट इकाईधनीहरुलाई करसहित ५० प्रतिशतले हुनआउने ४३ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 


    images

    Logo