images
images

सिद्धार्थ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक समितिमा हसना शर्मा नियुक्त 


  • 387
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    सिद्धार्थ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक समितिमा हसना शर्मा नियुक्त 

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको  स्वतन्त्र सञ्चालक समितिमा हसना शर्मा नियुक्त भएकी छिन् । 

    इन्स्योरेन्सको साउन २९ गते बसेको  सञ्चालक समितिको बैठकले शर्मालाई  स्वतन्त्र सञ्चालक समितिमा नियुक्त गरेको हो ।

    सञ्चालक समितिमा रिक्त स्वतन्त्र (विज्ञ) सञ्चालकको पदमा उनलाई ४ वर्षको लागि नियुक्त गरेको छ । 


    images

    Logo