images
images

हाइड्रोको शेयर अस्वभाविक बढ्यो, १६ ओटा पक्षमा सजग रहन आयोगको आग्रह ( सुचीसहित)


  • 500
    SHARES
  • २०७८ भाद्र ३ गते बिहीबार

    हाइड्रोको शेयर अस्वभाविक बढ्यो, १६ ओटा पक्षमा सजग रहन आयोगको आग्रह ( सुचीसहित)

    काठमाडौँ । पछिल्लो केहिदिन देखि जलविद्युत् कम्पनीको शेयर कारोबार अत्याधिक भइरहेको छ । सोहि विषयलाई विद्युत् नियमन आयोगले हाइड्रोको शेयरमा अस्वभाविक बृद्धि गराइएको हुन सक्ने भन्दै सजग रहन आग्रह गरेको छ । विहिवार आयोगले अनुरोध पत्र सार्वजनिक गर्दै सजग रहन आग्रह गरेको हो ।


    आयोगले निम्न पक्षहरुमा सजग रहन आग्रह गरेको हो (सुचीसहित हेर्नुहोस्)

     


    images

    Logo