काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको मुल्य समायोजन भएको छ ।
उक्त कम्पनीको को १० प्रतिशत बोनस पश्चात् अन्तिम कारोबारको दिन मुल्य ६ सय ९७ रुपैयाँमा समायोजन भएको हो ।
कम्पनीको प्रतिकित्ता ६३४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजन पछि प्रतिशेयर मुल्य ६९७ रुपैयाँ कायम गरिएको छ