काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्थाको कार्यकारी अधिकृतमा भोजराज बस्याल नियुक्त भएका छन् ।
बस्याललाई संस्थाको संचालक समितिको भदौ ७ गते को बैठकको निर्णय अनुसार संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।