images
images

स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको ११ सय कित्ता संस्थापक शेयर बिक्रीमा


  • 892
    SHARES
  • २०७८ भाद्र ९ गते बुधबार

    स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको ११ सय कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको ११ सय कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला भएको छ । 

    कम्पनीले उक्त संस्थाको संस्थापक गौरी श्रेष्ठको नाममा रहेको ११ सय ९० कित्ता संस्थापक शेयर बिक्रीका लागि आज देखि खुला गरिएको छ । 

    सो शेयरको न्युनतम बिक्री मुल्य ७ सय १ रुपैयाँ तोकेको  छ । 

    कम्पनीले आजको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, सम्पर्क गर्न आग्रह गरेको छ ।

     


    images

    Logo