images
images

गोर्खाज फाइनान्सले बोलायो साधारणसभा 


  • 341
    SHARES
  • २०७८ भाद्र १० गते बिहीबार

    गोर्खाज फाइनान्सले बोलायो साधारणसभा 

    काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीको साधारणसभा हुने भएको छ ।

    यस कम्पनीले आर्थिक वर्ष ०७६/०७७ को वार्षिक साधारणसभा ०७७ चैत २६ गते बसेको संचालक समितिको ४१६ औ बैठकले ०७८ बैशाख २१ गते बस्ने निर्णय गरेको थियो ।

    कोभिडको संक्रमण बढेपछि स्थगित गरिएको २६ औं वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त कम्पनीको साधारणसभा भदौ २४ गते बिहिबार बिहान ११ बजे हुने भएकाे छ । संस्थाको वार्षिक साधारणसभा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट होटेल क्राउन इम्पेरियल सोल्टिमोडमा  हुनेछ । 

    यस कम्पनीको चुक्ता पुँजी ८८ करोड ७९ लाख रहेको छ । 


    images

    Logo