images
images

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १७ लाख कित्ता शेयर रुपान्तरण


  • 821
    SHARES
  • २०७८ भाद्र १० गते बिहीबार

    गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १७ लाख कित्ता शेयर रुपान्तरण

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको छ ।  

    सो कम्पनीको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको हो । 

    कम्पनीको उक्त शेयर ५१ः४९ को अनुपातमा रुपान्तण भएको हो । 


    images

    Logo