images
images

मुक्तिनाथ क्यापिटलले बोलायो साधारणसभा १८ प्रतिशत नगद लाभांश दिने


  • 439
    SHARES
  • २०७८ भाद्र ११ गते शुक्रबार

    मुक्तिनाथ क्यापिटलले बोलायो साधारणसभा १८ प्रतिशत नगद लाभांश दिने

    काठमाडौ ।  मुक्तिनाथ क्यापिटल लिमिटेडले साधारणसभा गर्नेभएको छ ।

    कम्पनीले १८ प्रतिशत कर सहितको नगद लाभांश दिने प्रस्ताव सहित साधारणसभा गर्न लागेको हो । 

    भदौ ९ गते बसेको सञ्चालक समितिको १०९ औं बैठकले कम्पनीको १२ औ साधारणसभा गर्नलागेको हो । सो साधारणसभा असोज १ गते शुक्रबार होटेल क्राउन रविभवनमा अपरान्ह ४ बजे बस्नेछ । 

    उक्त कम्पनीले आर्थिक वर्ष ०७७/०७८ को मुनाफा बाट शेयरधनिहरुलाई चुक्ता पुँजीको १८ प्रतिशत कर सहितको नगद लाभांश दिने भएको हो । 


    images

    Logo