images
images

ङादी ग्रुप पावरले किन्यो सञ्चालनमा रहेका दुई आयोजना 


  • 677
    SHARES
  • २०७८ भाद्र १५ गते मंगलबार

    ङादी ग्रुप पावरले किन्यो सञ्चालनमा रहेका दुई आयोजना 

    काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले सञ्चालनमा रहेका दुई वटा जलविद्युत आयोजनाको शेयर किनेको छ । 

    भदौ १५ गते बिहान बसेको सञ्चालक समितिको बैठकबाट सो कम्पनीले सगरमाथा जलविद्युत कम्पनीले सञ्चालन गरेको सुपरमाई ए जलविद्युत आयोजना को ९.६० मेगावाट (७६.५८) प्रतिशत र माईखोला हाइड्रोपावरले सञ्चालन गरेको ३ मेगावाटको माइखोला क्यासकेट आयोजनाको शतप्रतिशत शेयर खरिद गरेको हो । 

    साथै उक्त ति दुई आयोजनाबाट हाल विद्युत उत्पादन  कार्य भइरहेको छ  ।  


    images

    Logo