images
images

सनराइज फर्स्ट म्युचअुल फण्डको शेयर मुल्य समायोजन


  • 527
    SHARES
  • २०७८ भाद्र १६ गते बुधबार

    सनराइज फर्स्ट म्युचअुल फण्डको शेयर मुल्य समायोजन

    काठमाडौं । सनराइज फर्स्ट म्युचअुल फण्डको शेयर मुल्य समायोजन भएको छ । 

    सो फण्डको ५० प्रतिशत नगद लाभांश पछिको शेयर मुल्य समायोजन भएको हो  ।

    नेप्सेका अनुसार उक्त फण्डको नगद लाभांश पछिको शेयर मुल्य १३.१३ रुपैयामाँ समायोजन भएको छ । 

    सनराइज फर्स्ट म्युचअुल फण्डको अन्तिम कारोबार १८.१३ रुपैयाँमा भएको थियो । 


    images

    Logo