images
images

सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको २७ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत 


  • 444
    SHARES
  • २०७८ भाद्र १६ गते बुधबार

    सिटिजन्स  इन्भेष्टमेन्ट ट्रष्टको २७ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत 

    काठमाडौं । सिटिजन्स  इन्भेष्टमेन्ट ट्रष्टको बोनस शेयर नेप्सेमा सुचिकृत भएको छ  ।

    बुधबार सो कम्पनीको २७ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको हो । 


     नेप्सेका अनुसार उक्त कम्पनीले ९ प्रतिशत बोनस बराबरको २७ लाख कित्ता बोनस शेयरनेप्सेमा सुचिकृत गराएको हो । 
     


    images

    Logo