काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
बुधबार सो कम्पनीको १५ लाख ६ हजार ६ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेका अनुसार उक्त कम्पनीले १९.००५६ प्रतिशत बोनस बराबरको १५ लाख ६ हजार ६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।