images
images

सानिमा लाइफको दोस्रो बजारमा कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?


  • 486
    SHARES
  • २०७८ भाद्र १७ गते बिहीबार

    सानिमा लाइफको दोस्रो बजारमा कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

    काठमाडौँ । विहिबारबाट सानिमा लाईफ इन्स्योरेन्सको दोस्रो बजारमा कारोबार सुरु भएको छ । बुधबार कम्पनी र नेप्सेबीच सम्झौता भएपछि दोस्रो बजारमा कारोबार सुरु भएको हो । 

    कम्पनीको शेयरले ओपनिङ रेञ्ज प्रतिकित्ता १०३.१७ देखि ३०९.५१ रुपैयाँसम्म पाएको थियो । विहिबार देखि सुरु भएको शेयरको पहिलो कारोबार प्रतिकित्ता ३२१.४० रुपैयाँमा भएको छ । 


    images

    Logo